Short Description
बागमती प्रदेशका युवाको चाहना र आबश्यकता अनुसार २०७६ सालमा बागमती प्रदेश सभाले प्रदेश युवा परिषद् ऐन २०७६ बनाएको हो । सोही ऐनको दफा ३१ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद् नियमावली २०७७ बनाएको छ । यसै ऐन र नियमावालीको आधारमा युवा हेर्ने मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश युवा परिषद्को कार्यालय २०७८ सालमा स्थापना भई कार्य सञ्चालन गरिरहेको छ ।
Achievement
Training a total of 540 in FY 2080/081.
Training ongoing for 200 in FY 2081/082.