CTEVT Affiliated
राष्ट्रिय सीप परीक्षण समितिद्वारा सीप परीक्षण कार्यक्रम संचालन गर्न आ.व. २०८१/०८२ का लागि सीप परीक्षण मूल्यांकनकर्ता (Assessor) को सूचि (Roster) आव्हान गरिएको हुँदा ईच्छुक मूल्यांकनकर्ताहरूलाई गुगल फारमको लिङ्क https://forms.gle/vQhQQy9KSdpKMdqN6 मा सत्य तथ्य विवरणहरू मिति २०८१/०४/३१ गतेभित्र अपलोड गरी सूचिकृत हुन अनुरोध गरिन्छ। थप जानकारीको लागि मोबाइल नं. ९८५११६३९६४ र ९८५११२७०८० मा सम्पर्क गर्नुहुन अनुरोध छ।